लक्ष्मीनियाँ बजारमा सुन-चाँदीको नायाँ पसल “युवराज ज्वेलर्स” आइतबारदेखि सञ्चालनमा

लक्ष्मीनियाँ बजारमा सुन-चाँदीको नायाँ पसल “युवराज ज्वेलर्स” आइतबारदेखि सञ्चालनमा आएको छ। लक्ष्मीनियाँ गाउँपालिका स्थित यश बजारमा आज उद्घाटनमा पुगेका जनमत पार्टी लक्ष्मीनियाँ गाउँपालिका कार्य कारी अध्यक्ष शिव कुमार यादवलाई सञ्चालक तेजनारायन ठाकुरले चाँदीको जानकी मन्दिर उपहार दिदै सम्मान गरेका गरेका छन् ।
त्रिभिवन विश्वविद्यालयका क्याम्पसमा आज स्ववियु निर्वाचन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न क्याम्पसहरु जस्तै जनकपुरधाम स्थित रा.रा.ब. क्याम्पसमा पनि निर्वाचन हुदै छ। निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष […]
शिक्षा मन्त्रालयद्वारा १६ बुँदे कार्ययोजना सार्वजनिक

मधेस प्रदेशको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेस प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासलागि १६ बुँदे कार्य योजना सार्वजनिक गरेका छन । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजना सार्वजनिक गर्दै आगामी दिनहरुमा प्रदेशको शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने बताए । मन्त्री यादवले […]
रा.रा.ब.क्याम्पस जनकपुरमा विद्यार्थीहरुको चुनाव चैत्र ५ गते हुने ।
लक्ष्मीनियाँमा कर्मचारी नियुक्तिको प्रक्रिया बाट असन्तुष्ट जनप्रतिनिधिहरु धर्नामा

जनकपुरधाम।धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कर्मचारी नियुक्तिको प्रक्रियाबाट असन्तुष्ट जनप्रतिनिधिहरु धर्नामा बसेका छन् ।मंगलवार उनिहरुलले गाउँपालिका अगाडी धर्ना दिदै यश विषयमा सरोकारवाला संग सिग्र बर्ता तथा समस्यको समाधानको माग गरेका हुन् । जनमत पार्टी लक्ष्मीनियाँ गाउँपालिका कार्य कारी अध्यक्ष शिव कुमार यादवले करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले […]
धनुषामा गहुँ खेेतीको रिपोर्ट ।
अन्तरगृह परिक्रमा जनकपुरधामको स्थलगत रिपोर्ट ।
परिक्रमा जनकपुरधामको स्थलगत रिपोर्ट ।
परिक्रमाका यात्रीहरु जनकपुरधाम फर्के ।दृश्य
मिथिला परिक्रमा पार्वताको स्थलगत रिपोर्ट ।
