जनकपुरधाम।धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कर्मचारी नियुक्तिको प्रक्रियाबाट असन्तुष्ट जनप्रतिनिधिहरु धर्नामा बसेका छन् ।
मंगलवार उनिहरुलले गाउँपालिका अगाडी धर्ना दिदै  यश विषयमा सरोकारवाला संग सिग्र बर्ता तथा समस्यको समाधानको माग गरेका हुन् ।

जनमत पार्टी  लक्ष्मीनियाँ गाउँपालिका कार्य कारी अध्यक्ष शिव कुमार यादवले  करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निणर्य गरेको भए पनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादव मिलेर करारका कर्मचारी नहटाइ खुला प्रतिस्पर्धा नै नगरी आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् ।

उहाँले यश बिषयमा यथा सिग्र बार्ता गर्न  सरोकारवाला संगआग्रह गरे।

ऊनीहरुले यश बिषयलाई अध्यक्ष मिश्रले बर्ता मर्फत समाधान गर्न संभावना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *