मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले मंगलबार राजीनामा दिएका छन । एमालेका भोतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुभन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र राज्यमन्त्री […]

जनकपुरधाममा हिन्दु मुस्लिम समुदायले निकाले सद्भाव र्‍याली

जनकपुरधाममा सद्भाव र्‍याली निकालिएको छ । हिन्दु र मुस्लिम समूदायका अगुवाहरुले सोमबार धार्मिक सद्भाव र्‍याली निकालेका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार सद्भाव र्‍याली जानकी मन्दिर प्राङगनबाट शुरु भइ जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमै आएर सम्पन्न भएको थियो । सो र्‍यालीमा हिन्दु र मुस्लिम समूदायका गुरु, अगुवा, समाजसेवी, सर्वसाधारण र धनुषा जिल्लाका विशिष्ट व्यक्तिहरुको […]

मुख्यमन्त्री यादव एक्सनमा, एक दिन नबित्दै अभियानीले तोडे आमरण अनसन

भुमिहीन दलित, सुकुम्बासीहरुको भुमि अधिकारका निम्ति र चुरे वन जंगल संरक्षण सम्बद्र्धनसहितको माग लिएर हिजो दिउँसोदेखि आमरण अनसनमा बस्नुभएका सुनिल यादवले अनसन तोड्नुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान उहाँलाई जुस खुवाएर अनसन तोड्न लगाएका हुन् । मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति गर्ने तथा केन्द्र सरकारसँग सरोकार […]

६ बुँदे मागसहित आमरण अनशनमा बसे चुरे अभियानका संयोजक यादव

चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव ६ बुँदे मागसहित आमरण अनशनमा बसेका छन् । चुरे अभियानीहरु विगत ३७ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनसन बस्दै आएकोमा कुनैपनि निकायले सुनुवाई नगर्दा संयोजक यादवले शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन् । तीनवटै तहमहध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनशनमा […]

धनुषाबाट स्रोत नखुलेको १४ लाख रूपैयाँसहित दुईजना पक्राउ

धनुषा प्रहरीले स्रोत नखुलेको १४ लाख रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण साह रहेका छन् । बिहीबार दिउँसो ४ बजेको समयमा जनकनन्दनी गाउँपालिका वडा नम्बर-५ बनरझुल्ला अगाडि ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट […]

आज रामनवमी, जनकपुरधाममा विशेष पूजा गरी मनाइने

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव अर्थात रामनवमी आज (बिहीबार) जनकपुरधाममा विशेष पूजा गरी मनाइने भएको छ । रामनवमीको अवसरमा जनकपुरधामस्थित राम र जानकी मन्दिरलाई विशेष रुपमा सजाइएको छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत शुक्ल नवमीकै दिन भएको मानिन्छ । आज भगवान रामको जन्मोत्सव विधिविधान पूर्वक मनाइने […]

मधेश प्रदेशको सात मन्त्रालयको नाम परिवर्तन

मधेश प्रदेश सरकारले मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरेको छ । मन्त्रिपरिषद्को निर्णयले प्रदेश सरकार (कार्यविभाजन) नियमावली २०७९ स्वीकृत गरी मन्त्रालयहरुको कार्यविभाजन र नाम हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जनाएको छ । मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालयलाई नै कायम राखिएको छ । जसमध्ये सात वटा मन्त्रालयको नाम संशोधन गरिएको […]

चैती छठ आज उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न

चैती छठ पर्वआज उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न भएको छ ।श्रद्धालुहरु छठ घाटमा सोमबार साँझ र मंगलबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ सम्पन्न हुनेछ । विगतको वर्षभन्दा यसवर्ष चैती छठको उल्लास बढी देखिएको छ । छठ घाटमा सामग्रीहरुसहित पुगेका श्रद्धालुहरुको भीड लागेको छ । जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनक देखिएको थियो । साझ झिलिमिलि […]

जनकपुरधामसहित मिथिलामा आज चैती छठ पर्व मनाइँदै

चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व अन्र्तगत सोमबार अस्ताउदो सूर्यलाई अर्घ दिइने भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश […]