जनकपुरधाममा दसैंको केही दृश्यहरु
नवरात्रि जनकपरनपरधाम।दसैं राजदेवी मन्दिर जनकपुर।जनकपुरमा दसैंको रौनक।
नवरात्रि जनकपुधाम राजदेवी मन्दिरको रिपोर्ट ।
राजदेवी मन्दिर जनकपुरधामको स्थलगत रिपोर्ट ।
एमाले मधेश प्रदेशको अधिवेशन शुरु

जनकपुरधाम ।नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । […]
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ कृषि तथा वन विज्ञानका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा […]
जितिया पर्व जनकपुरधामक स्थलगत रिपोर्ट ।
३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

महान लोक पर्व जितिया आज सम्पन्न भएको छ । जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । बिहीबारदेखि सुरु भएको यो पर्व आज(सनिवार ) पूरा हुँदैछ । जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् । हिन्दू […]
अनंत पुजा ब्लग ।

जानकी खबर।फाईल।
एमाले मधेस प्रदेश अधिवेशनको तयारी तीव्र

जनकपुरधाम। एमालेले मधेस प्रदेश समितिको अधिवेशन तयारी तीव्र पारेको छ । आगामी असोज २४ गतेदेखि जनकपुरमा हुने भनिएको सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले जानकारी दिएका छन् । उनका अनुसार अधिवेशनका लागि १५० स्वयंसेवक र ५० जना पर्यवेक्षक खटाइने तयारी भइरहेको छ […]
