पुर्ब गाबिस उपाध्यक्ष सहित ५० जना जसपामा प्रवेश

जानकी खबर ।असार १६ , सिर्हा । पुर्ब गाबिस उपाध्यक्ष सहित ५० जना जसपामा प्रवेशसिरहा , अषाढ १६ ।पुर्ब गाबिस उपाध्यक्ष सहित काङ्ग्रेस र माओबादी परित्याग गरि ५० जना नेता कार्यकर्ता आज जसपा प्रबेश गरेका छन ।जिल्ला अध्यक्ष अशोक यादब को अध्यक्षतामा बिष्णुपुर गापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एब मुख्यमन्त्री लालबाबु राउतले […]

मुख्यमन्त्री राउतद्वारा रामजानकी बाटिकाको शिलान्यास

जानकी खबर । असार १६, जनकपुरधाम ।मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवास स्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गर्नु भएको छ ।प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले आज एक कार्यक्रम बिच हिन्दु परम्परा अनुसार गर्नु भएको छ ।पृतनापति सुरेश कार्की को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नपाका प्रमुख […]

जनकपुर–काठमाडौँ हवाई उडान सेवा भोलिदेखि सुरु

जनकी खबर । असार १६,जनकपुरधाम ।जनकपुर–काठमाडौँ हवाई उडान सेवा भोलिदेखि सुरु हुने भएको छ । बुद्ध एयरले असार १७ गते बिहीबारदेखि हवाई उडान गर्ने जनाएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण समबन्धी मापदण्ड पालना गर्दै नियमित हवाई उडान सेवा संचालन हुने बुद्ध एयर जनकपुरका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले जानकारी दिए । उनका अुनसार […]

कृषि र किसानहरुको समस्याको विषयमा सरकार गम्भीर रहेको – रघुविर महासेठ

जनकी खबर ।असार १५, लक्ष्मीनियाँ । पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले कृषि र किसानहरुको समस्याको विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।मंगलबार १८ औं राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ जिल्ला कार्य समिति धनुषाले लक्ष्मीनियँ गाउँपलिका स्थित भगवतीपुर टोलमा आयोजना गरिएको धान रोपाइँ करिक्रममा किसानहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता […]

धनुषामा एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।

जानकी खबर ।असार १४,जनकपुरधाम ।धनुषामा एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।थप खुकुलो बनाएर एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइने उनले बताए। […]

मुख्यमन्त्री राउतद्वारा प्रदेश हरित अभियानको उद्घघाटन,प्रदेशमा साढे १४ लाख विरुवा रोपिदै

जनकी खबर ।असार १४,जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८को उद्घघाटन गर्नु भएको छ । सोमबार डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रम बाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गर्नु भयो।मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ […]