सप्तरी २ मा प्रतिनिधिसभा सदस्यका लागि उपेन्द्र यादव र डा. सिके राउतको उम्मेदवारी

सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको उम्मेदवारी परेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी २ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राउतको यो […]

महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदेेेै

१७ असोज, जनकपुरधाम ।बडादशैंको आठौं दिन महाअष्टमी पर्व आज नेपालीहरुले दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने बडादशैंको आठौं दिन सोमबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।जनकपुरधामको राजदेवी मान्दिर, रामानन्द चौक विधापती चौक लागायत अन्य विभिन्न शक्ति पिठहरुमा पनि स्रधालुहरुको भिर लागेको छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई […]

जसपालाई बैशाखीको आवश्यकता छैन : उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लडन पार्टीलाई कुनै बैशाखीको आवश्यकता नरहेको बताउनु भएको छ ।जसपा धनुषाले बिहीबार शहीद नगरमा आयोजना गरेको पार्टीै प्रवेश कार्यक्रममा अध्यक्ष यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गर्नु भयो ।संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच […]

ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।जनकपुर विमानस्थलबाट रेलवे स्टेशन जाने क्रममा कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले उनीहरुलाई सिटी अस्पताल जाने सडकमा रोकेको थियो […]

जनकपुरधाममा ओलीले चढे रेल

८ असोज, जनकपुरधाम । विभिन्न कारिक्रममा सहभागी हुने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर- जयनगर रेल चढेका छन् ।शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको  विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।उनलाई पर्खिँदा जनकपुर- जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल […]

जनकपुरधामको रत्न सागर पोखरीमा एक युवक मृत्यु अवस्थामा फेला परे

जनकपुरधामको रत्न सागर पोखरिमा एक युवक मृत्यु अवस्थामा फेला परेको छ। स्थानीय अनुसार लगभग १८ वर्षको युवक जनकपुरधाम वडा ८ पिराडि टोलको कमल मुखिया रहेको छ।घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको रबिस्तृत विवरण आउन बाकी नै रहेको छ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले गरे सिरहामा विरोध प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कसहामा प्रदर्शन गरेका हुन्।  राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका […]