जनकपुरधामको रत्न सागर पोखरिमा एक युवक मृत्यु अवस्थामा फेला परेको छ।
स्थानीय अनुसार लगभग १८ वर्षको युवक जनकपुरधाम वडा ८ पिराडि टोलको कमल मुखिया रहेको छ।
घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको र
बिस्तृत विवरण आउन बाकी नै रहेको छ।