जानकपुर बाट तिलकोत्सवका लागि अयोध्या भार पठाइँदै
आम नागरिकलाई पहिलो प्राथमिकतामा राखन मुख्यमन्त्री सिंहको निर्देशन

जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा १९ स्थित विन्दवासिनीमा सोमबार क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ ।पर्सा क्षेत्र दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको हितकालागी काम गर्न आग्रह गरे । लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम […]
राजदेवी मन्दिर जनकपुरधामको दृश्य
प्रधानमन्त्रीसंगको भेटघाटमा नवनिर्वाचित अध्यक्ष भण्डारीले जनकपुरमा सहयोग गर्न गरे आग्रह

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेका छन् ।भण्डारी जउवा संघको अध्यक्षमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले उनलाई माला लगाएर सम्मान समेत गरे । प्रधानमन्त्रीसंगको भेटघाटमा नवनिर्वाचित अध्यक्ष भण्डारीले जनकपुरधामका व्यापारी मतदातासंग गरेको प्रतिवद्धता पूरा गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । अध्यक्ष भण्डारीले चुनावी प्रचारप्रसारको क्रममा ११ […]
यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ ।नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले […]
जनकपुरधाममा तीज पर्वको रौनक।दृश्य
राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरमा पूजाआराधना

पाटन-राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो । यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक […]
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ । मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उहाँले देश र […]
जनकपुरधाममा झुलनोत्सव पर्व शुरु

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेका हरेक मठ मंन्दिरहरुमा बुधबारदेखि झुलनोत्सव पर्व शुरु भएको छ । साउन शुक्ल तृतीया तिथिबाट सुरु भएर पूर्णिमासम्म झुलनोत्सव जारी रहनेछ । यस महोत्सवमा भगवान् श्रीराम माता सीता सहितका देवी देउताहरूलाई कलात्मक झुलामा राखेर आज साँझदेखि रेशमको डोरीले तानेर झुलाइने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त एवं रामानन्दीय वैष्णव […]
शास्त्रीय सङ्गीतकार कामतको सम्मानमा साउन २० गते राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय:मधेश सरकार

जनकपुर । मधेश प्रदेश सरकारले शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु स्वर्गीय गुरुदेव कामतको सम्मानमा साउन २० गते आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु गुरुदेव कामतको निधनले सङ्गीत क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै […]
