रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ -डा. पाण्डे

जानकी खबर । साउन २,जनकपुरधाम । संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो। नियुक्तिपत्र संविधानको धारा […]

नेकपा एमालेले स्थायी कमिटी बैठको निर्णय : देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने

जानकी खबर ।१,साउन ।काठमाडौं ।नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।   एमाले स्थायी कमिटी बैठकले देउवाको नेतृत्वमा गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेले देउवा सरकारलाई ‘अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठित’ भनेको छ । पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा […]

७७ किलो गाँजासहित सर्लाहीबाट एकजना पक्राउ

जानकी खबर । साउन १,सर्लाहीसर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ । बा.५२ १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए […]

लिफ्ट दिने नाममा १९ वर्षकी महिलालाई बन्धक बनाएर बलात्कार गरेको दुई जना ट्रक चालक पक्राउ

जानकी खबर । १ साउन,वीरगञ्ज । लिफ्ट दिने नाममा १९ वर्षकी महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना ट्रक चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका हुन् । दुबै […]

आज – ०१ साउन २०७८ शुक्रवार को राशिफल

जानकी खबर । १ साउन, जनकपुरधाम ।राशिफल । मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ सचेत रहनुहोला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज श्रद्धा र भक्ति बढ्नेछ । […]

महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु

जानकी खबर । असार ३१, कञ्चनपुर । महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका-४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारकोबुधबार साँझ महाकाली नदीमा डुबेर मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झनाको शव […]

प्रदेश २ लोक सेवा आयोगले ठुलो संख्यामा निकाले विज्ञापन

जानकी खबर ।असार ३१, जनकपुरधाम । प्रदेश २ लोक सेवा आयोगले ठुलो संख्यामा विज्ञापन निकालेको छ । आयोगले अधिकृत स्तर प्राविधिक र अप्राविधिकको लागि ठुलो संख्यामा विज्ञापन निकालदै प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो । अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह […]

आज – ३१ आषाढ २०७८ बिहिवार को राशिफल

आज – ३१ आषाढ २०७८ बिहिवार को राशिफलजानकी खबर ।३१,असार,जनकपुरधाम ।मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक भइनेछ ।मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक साथ […]

नेपाल कम्युनिस्ट पार्टी एमालेमा देखिएको विवादका कारण नेपाली राजनीतिमा नयाँ तरंग

जानकी खबर ।३०असार ,काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी एमालेमा देखिएको विवादका कारण नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । एमाले विवादकै कारण दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको छ ।  एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि ३ साउनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाइँदै छ । यतिमात्र होइन, सर्वोच्च अदालतले प्रधानमन्त्रीमा […]