स्ववियु चुनावका लागि आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज बिहीवार प्रचारप्रसारको अन्तिम दिन हो । उम्मेदवारले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न […]
शिक्षा मन्त्रालयद्वारा १६ बुँदे कार्ययोजना सार्वजनिक

मधेस प्रदेशको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेस प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासलागि १६ बुँदे कार्य योजना सार्वजनिक गरेका छन । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उनले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजना सार्वजनिक गर्दै आगामी दिनहरुमा प्रदेशको शिक्षा सुधारलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने बताए । मन्त्री यादवले […]
रा.रा.ब.क्याम्पस जनकपुरमा विद्यार्थीहरुको चुनाव चैत्र ५ गते हुने ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् । चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार […]
लक्ष्मीनियाँमा कर्मचारी नियुक्तिको प्रक्रिया बाट असन्तुष्ट जनप्रतिनिधिहरु धर्नामा

जनकपुरधाम।धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कर्मचारी नियुक्तिको प्रक्रियाबाट असन्तुष्ट जनप्रतिनिधिहरु धर्नामा बसेका छन् ।मंगलवार उनिहरुलले गाउँपालिका अगाडी धर्ना दिदै यश विषयमा सरोकारवाला संग सिग्र बर्ता तथा समस्यको समाधानको माग गरेका हुन् । जनमत पार्टी लक्ष्मीनियाँ गाउँपालिका कार्य कारी अध्यक्ष शिव कुमार यादवले करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले […]
धनुषामा गहुँ खेेतीको रिपोर्ट ।
उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ — आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ । साथै […]
स्कूलको नानीबाबूहरूसँग पोलेको मकै खादै अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओली शुक्रबार पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेटदै नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । अध्यक्ष ओलीले सामाजिक संजालमा ” एकदम मज्जा लाग्यो।” र राम्रो अनुभव भएको उल्लेख गरेका छन् ।
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। निर्वाचन आयोगले उनलाई प्रमाणपत्र प्रदान गरिसकेको छ। पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको मतगणनामा […]
तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम
