गृहमन्त्री खाँण र प्रदेश २ का मुख्यमन्त्री राउत बीच भेटवार्ता

जानकी खबर ।२०साउन ।काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच मंगलबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको मन्त्री खाँणले बताए। हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरु उपलब्ध भए पनि प्रयोग नभएको र प्रदेश २ को […]

जानकी मेडिकल कलेजको एमबीबीएसको परीक्षामा परीक्षार्थीले वाकीटकी डीभाइस प्रयोग गरी गरे चोरी

जानकी खबर । २०साउन ,रमदैया ।धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजमा एमबीबीएसको परीक्षामा परीक्षार्थी वाकीटकी डीभाइस प्रयोग गरी चोरी गरेको पाइएको छ । मेडिकल कलेजमा पढाइ नभएपछि परीक्षामा परीक्षार्थी चोरीकै भर परेको छ । वर्षभरी कलेजमा पढाइ नभएपछि एमबीबीएस चोथौ वर्षको परीक्षामा सामेल विद्यार्थीहरु वाकीटकीको डीभाइस प्रयोग गरी परीक्षामा चीट चोरी गरेको पाइएको हो । […]

अफगानिस्तानका रक्षामन्त्रीको घरमा सशस्त्र विद्रोहीहरूले गरे आक्रमण – कम्तीमा चार जनाको मुत्यु

जानकी खबर ।२० साउन, जनकपुरधाम ।एजेन्सी-  अफगानिस्तानका रक्षामन्त्रीको घरमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको मुत्यु भएको छ। रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक स्थानीय समयअनुसार मंगलबार राति ८ बजे कार बमको प्रयोग गरेर आक्रमण गरिएको छ । आक्रमणका बेला मन्त्री बिस्मिल्लाह भने, घरबाहिर गएका थिए । मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र […]

आज २० साउन बुधवारको राशिफल 

जानकी खबर ।२० साउन ,जनकपुरधाम । राशिफल  २०७८ साउन २० गते, बुधवार, ४ अगस्ट २०२१। श्रावण कृष्णपक्ष एकादशी तिथि, १४ः१८ बजेदेखि द्वादशी। मृगशिरा नक्षत्र। चन्द्रराशि– वृष, १५ः१९ बजेदेखि मिथुन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल […]

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई गरे आग्रह

जानकी खबर ।१९ साउन, जनकपुरधाम ।स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयमा पत्रकार सम्मेलन गरि परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको हो ।  कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न […]

साउन महिनाको तेस्रो सोमबारी आज शिवालयहरुमा भगवना शिवको पूजा अर्चना गरिँदै

साउन महिनाको तेस्रो सोमबारी आज शिवालयहरुमा भगवना शिवको धुमधामसंग पूजा अर्चना गरिँदै छ । सोमबार बिहानैदेखि धनुषा जनकपुरधामको शिव मन्दिर, क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव, मंगलनाथ महादेव लगायतको देश तथा विदेशका शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, […]

राष्ट्रिय मेलमिलाप अभियानमा लागे प्रदेश २ का प्रमुख डा.अहिराज

जानकी खबर ।१८ साउन, वीरगन्ज । प्रदेश २ का प्रमुख डा. राजेश झा अहिराज राष्ट्रिय मेलमिलाप अभियानमा लागेका छन् । सोमबार पर्साको सदशमुकाम वीरगन्जमा पुगेका प्रदेश प्रमुख अहिराजले राष्ट्र सेवक कर्मचारी ,सुरक्षा प्रमुख तथा संचारकर्मिहरुलाई राष्ट्रिय झन्डा अंकित लोगो लगाउदै टाउकोमा देश र मनमा मधेसको भावनाले अगाडि बढन निर्देशन दिएका छन् । वीरगन्जको जिल्ला प्रशासन […]

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

१७ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।डेस्क

आज साउन १७ गते, आइतवारको राशिफल 

आज   साउन १७ गते, आइतवारको राशिफल  २०७८ साउन १७ गते, आइतवार, १ अगस्ट २०२१। श्रावण कृष्णपक्ष अष्टमी तिथि, ८ः२५ बजेदेखि नवमी। भरणी नक्षत्र, २०ः५२ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै […]