ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ । महानगरप्रमुखको सचिवालयले विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर शाहकी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको र त्यसक्रममा ‘अनावश्यक केरकार’ गरिएको उल्लेख गरेको छ । ‘आफ्नो […]
सिंहदरबारभित्र गोली चलेको छ..

जानकी खबर ।१० कात्तिक, काठमाडौं ।सिंहदरबारभित्र गोली चलेको छ ।बुधबार दिउँसो गोली चले पनि कसैलाई लागेको छैन । स्रोतले जनाए अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।यश बिषयमा भारतीसँग सोधपुछ भइरहेको छ।पेस्तोल मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।
