सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै

जनकी खबर ।२५ भदौ, काठमाडौं ।सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।शुक्रबार गठबन्धनमा आवद्ध रहेका पाँच दलका शीर्ष नेताहरुको बैठक बिहान नौ बजे बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी र मन्त्रिपरिषदको पूर्णता लगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने स्रोतले जनाएको छ […]
