संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ काे परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई दिए निर्देशन

जानकी खबर ।८ भदौ, काठमाडौं ।संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । कोरोना भाईरसको नायाँ भेरियेटको संक्रमण जोखिमका कारण साउन ३१ देखि […]