मधेश अन्दोलनमा शहादत प्राप्त गरेका वीर सहिदहरुको सम्झनामा जानकपुरधामका युवाहरूले मैनवत्ती प्रज्वलन गरि गरे श्रधाञ्जली अर्पन

जानकी खबर ।२५ भदौ,जनकपुरधाम ।सम्बादाता – राजेश झा /मुकेश ठाकुर२ हजार ७२ साल भदौ २५ गतेका दिन मधेश अन्दोलनको क्रममा शहादत प्राप्त गरेका वीर सहिदहरुको सम्झनामा जानकपुरधामका युवाहरूले मैनवत्ती प्रज्वलन गरि श्रधान्जली अर्पन गरेका छन् ।शुक्रबार मधेसमा युवाहरुले मधेस आन्दोलनको क्रममा आजको दिन जनकपुरधाममा “चलु जनकपुर भरु जनकपुर” कार्यक्रम तथा मधेश अन्दोलनको क्रममा शहादत प्राप्त […]
