जनकपुरधाममा लोसपा प्रदेश २ को संसदीय दलको पहिलो बैठक आज दिउँसो २ बजे बस्दै

जानकी खबर ।१०, असोज ।जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रदेश २ को संसदीय दलको पहिलो बैठक आज बस्दै छ । आइतबार जनकपुरधाममा दिउँसो २ बजे बस्ने लोसपा संसदीय दलको बैठकले दलका नेता चयन गर्ने तयारी गरेको हो ।अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको विशेष उपस्थितीमा पहिलो संसदीय दलको बैठक हुने छ ।आज […]
