लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका स्तरिय महा- अधिबेशन असोज १२ गते हुने

जानकी खबर ।६ असोज ,लक्ष्मीनियाँ।धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका स्तरिय महा- अधिबेशन असोज १२ गते हुनेभएको छ। लक्ष्मीनियाँ गाउँपालिकास्थिति लक्ष्मीनियाँ बजारमा असोज १२गते मंगलवार बिहान ११ बजे देखि महा – अधिबेशनको तैयारी तिव्रताले अगाडि बधिरहेको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का जनमत पार्टीको प्रतिनिधि इसराफुल राइँनले जानकारी दिनुभएकोछ।उहाँले लक्ष्मीनियाँ गाउँपालिका सम्पुर्ण जनतामा बैज्ञानिक डा. सिके […]