राष्ट्रपति भण्डारी र नेकपा एमालेका अध्यक्ष ओली बिच भेटवार्ता

जानकी खबर ।३१ भदौ, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटेर परामर्श गर्नुभएको छ। बुधबार राति शितल निवासमा उनीहरू बिच २ घन्टा भेटवार्ता भएको हो । छलफलको कुन विषयमा केन्द्रित रहेको खुलेको छैन। तर ओलीले देशमा राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग छलफल गर्ने गरेका छन् ।