श्रीकृष्ण जन्माष्टमीले नेपालीलाई भावनात्मक एकतामाआबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउनेे – राष्ट्रपति

जानकी खबर ।१४ भदौ, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् । उहाँले सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा जन्माष्टमी पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त […]
