भूकम्प पीडितलाई राष्ट्रपतिले भने, ‘न आत्तिनु म सरकारसँग कुरा गर्छुँ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको छ । मंगलबार जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उहाँले भन्नुभयो, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु’, राष्ट्रपतिको भनाइ उधृत गर्दै उहाँका […]