आज जनै पुर्णिामा अर्थात रक्षा बन्धन घर घरमा धुमधामका साथ मनाउँदै

भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व जनै पुर्णिामा अर्थात रक्षा बन्धन आज घर घरमा धुमधामका साथ मनाउँदै छ। रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । यसमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, […]