अपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी क्यामरा अपरिहार्य : मुख्यमन्त्री राउत

जानकी खबर ।३२ साउन,पर्सा ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अपराधिक गतिविधि नियन्त्रणका लागि सिसिटिभी क्यामरा अपरिहार्य भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सिसिटिभी लिड भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मख्यमन्त्री राउतले सिसिटिभी क्यामराले सुरक्षाको प्रत्याभुति गराउने विश्वास व्यक्त गरे । […]