‘मिस युनिभर्स नेपाल २०२१’ को ताजको विजेता- सुजिता बस्नेत

जानकी खबर ।१४ कात्तिक, काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । सनिवार उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रममा उनले मिस युनिभर्स नेपालको ताज पहिरिन१५ प्रतियोगीलाई पछि पार्नसफल भएकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी […]
