महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आइतबारदेखि प्रारम्भ

महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आजदेखि प्रारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् । आइतबार  दिउँसो भंगहा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । पहिलो चरणमा […]