जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । मत परिणाम अनुसार मनोज साहले १३ हजार ४६५ मतको मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत प्राप्त गरे । त्यस्तै  लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत ल्याउँदा गठबन्धनबाट जसपाका उम्मेदवार तथा जनकपुरधामका […]