एकडारा गाउँपालिकाको अध्यक्ष पदमा समाजसेवी मनोज कुमार झाको स्वतन्त्र उम्मेदवारी

जानकी खबर।महोत्तरी ।महोत्तरीको एकाडारा गाउँपालिकाको अध्यक्ष पदमा समाजसेवी मनोज कुमार झाले आफ्नो स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।उहाँको चुनाव चिन्ह खरायो छाप हो ।झाले मंगलवार आफ्नो समर्थक सहितको रेलीमा गाउँपालिकाको गाउँहरुमा जनता संग भेटेका थिए।उहाँ समाजसेवीको रुपमा समाजमा सकरमतक परिवर्तनकको लागि सकृय हुनुहुन्छ ।