भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन-पत्रकार सम्मेलन
जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालनमा

जनकपुरधाम/फागुन ९ गते । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले “भिजिट जनकपुरधाम २०२४” अभियानमा उपमहानगरपालिकाले सहकार्य गरेर नगरको सरसफाई तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । जनकपुरधामको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन गरिएको छ l बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले […]
