बाढीपहिरोमा परी १६ जनाको ज्यान गयो
जानकी खबर ।३ कार्तिक, जनकपुरधाम।देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति […]
