बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै

जानकी खबर ।१० कात्तिक, काठमाडौं ।बागमती प्रदेशसभामा आज प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै छ ।विश्वासको मतदानका लागि बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै शाक्य अल्पमतमा परेकी थिइन् । त्यसपछि गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव उनले प्रदेशसभामा पेश गरेकी थिइन् […]