मंगलवार बर्तालु ‘खरना’ विधिको तयारी गर्दै

जानकी खबर ।२३ कात्तिक, जनकपुरधाम । छठको तेस्रो दिन आज (मंगलवार) बर्तालु ‘खरना’ विधिको तयारीमा जुटेका छन् । बर्तालु महिलाहरुले पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो ‘नहाय-खाय’ सम्पन्न गरेका थिए । त्यसतै आज पञ्चमी तिथिका दिन उनीहरू ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार […]
