पवित्र पर्व छठको मुख्य दिन आज साँझअस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै

जानकी खबर ।२४ कात्तिक, जनकपुरधाम ।प्राकृतिको पुजा गरिने पवित्र पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । बुधबार साँझ अस्ताउँदो सूर्यलाई र भोलि  बिहान  उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वमनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने […]