नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन प्रथम प्रदेश अधिवेशन प्रदेश२ को प्रदेश सदस्यमा सुनिल ठाकुर निर्वािचत

जानकी खबर।१३ पुस,जनकपुरधाम। सम्बादाता – रामहृदय नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिवेशन प्रदेश न. २ को प्रदेश सदस्यमा श्री सुनिल ठाकुर निर्वािचत हुनुभएको छ।उहाँ लगायत सम्पूर्ण निर्वािचतलाई समर्थकहरुले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।