जानकी खबर।
१३ पुस,जनकपुरधाम।
सम्बादाता – रामहृदय
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिवेशन प्रदेश न. २ को प्रदेश सदस्यमा श्री सुनिल ठाकुर निर्वािचत हुनुभएको छ।उहाँ लगायत सम्पूर्ण निर्वािचतलाई समर्थकहरुले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।



