नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार निर्वाचित भएकाे छ । दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेकोमा योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत ल्याएका थिए । ३३ मत भने बदर भएको छ । शुक्रबार सम्पन्न दोस्रो चरणको मतदानकाे देर रातिसम्म भएकाे […]