अस्ताए नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरि

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उपचारको क्रममा आज(शनिबार )साँझ उहाँको निधन भएको हो । निमोनियाको कारण शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिने र विहान साढे ११ देखि २ बजेसम्म पार्टी […]
