नेपालि कांग्रेस बाट धनुषा क्षेत्र नम्बर ४ को १ (क) बाट प्रदेश सांसद उमेदवारको आकांक्षी: विक्रम यादव

जनकपुरधाम उपमहानगरपालिकामा हाल नेपाली कांग्रेसको बरिस्ठ उपसभापति विक्रम यादवले धनुषा क्षेत्र नम्बर ४ को १ (क) बाट प्रदेश सांसद पदमा उमेदवारी दिने तैयारीमा जुटेको बताउनुभएको छ।सनिवार जानकी खबरसंगको विषेश सम्बादमा उपसभापति यादवले पार्टीको आन्तरिक निर्णय अनुसार अधि बढने वताए ।उहाँले आफ्नो उमेदवारीको विषयमा पार्टी सकारात्मक रहेको र अन्तिम निर्णय अनुसार उमेदवारी घोषणा गर्ने बताए ।विक्रम […]
