नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन भैरहवामा विराट धर्मसभा

जानकी खबर ।८ कात्तिक, बुटवल । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन उद्देश्यले रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ । महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । विश्व ओमकार एकता महाभियानले आयोजना गरेको आज र भोलि दुई दिनसम्म चल्ने २ दिवसिय करिक्रममा सहभागी […]