शनिबार माओवादी केन्द्रलेले ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै, प्रचण्डले भर्चुअल सम्बोधन गर्ने

जानकी खबर ।११ मङ्सिर, काठमाडौं ।नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ ।पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने छ ।माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका स्तरीय सम्मेलनको आयोजना गरेको हो । शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्ड’ले सबै पालिका सम्मेलनलाई सम्बोधन गर्न […]