नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहान ११ बजे

जानकी खबर ।१ भदौ, काठमाडौं ।नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको छ । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार स्थायी कमिटी बैठक बोलाएका हुन् । एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका […]