नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने

२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद […]

रघुवीर महासेठ ,नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४, प्रतिनिधि सभा सदस्य पदक उमेदवार संगेकेँ विशेष अन्तरबार्ता ।

नेकपा एमाले,धनुषा निर्वाचन क्षेत्र ४,प्रतिनिधि सभा सदस्य पदक उमेदवार संगेकेँ विशेष अन्तरबार्ता ।देखलजाए जानकी खबरके नयाँ करिक्रम “चुनावी महोल”मे l

ओलीले निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदै

जानकी खबर ।२८ भदौ ,काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदैछ । ओलीले दायर गरेको रिट निवेदनको पेसी सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा हुने जनाइएको छ । ओलीले रिट निवेदनमा एमालेबाट कारवाही गरिएका १४ […]