प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने

जानकी खबर ।२९ कात्तिक, जनकपुरधाम ।प्रदेश २ को प्रदेशसभामा १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादी  पार्टी सरकारमा सहभागी हुने भएको छ । सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो प्रदेश २ सरकारमा सहभागी हुने भएका हुन् । स्रोतअनुसार एकीकृत समाजवादीलाई सरकारमा ल्याउनउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने लगभग पक्का भएको र मुख्यमन्त्री लालबाबु […]