धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय ।

जनकी खबर ।जेठ ३१,जनकपुरधाम । धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।कोरोना संक्रमणको पछिल्लो अवस्थबारे समिक्षा गर्दै समितिले निषेधाज्ञा पाँचौ पटक थप गरेको छ ।समितिको बैठकले बिहान ११ बजे सम्म पसल्हरु खोल्न पाइने निर्णय पनि गरेको छ ।अतिआवश्यक […]
