मुख्यमन्त्री राउतलाई विश्वासको मतदानमा दुईतिहाइको समर्थन

जानकी खबर ।२० असोज, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मागेका विश्वासको मतको मतदानमा दुईतिहाइको समर्थन पाएका छन् ।प्रदेशसभामा बुधबार भएको मतदानमा राउतको पक्षमा ७७ मत र उहाँको विपक्षमा २३ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो । मुख्यमन्त्री राउतलाई सरकारमा रहेका जसपासँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र […]