दिलीप महतोको हत्यामा दुई जना मुख्य दोषी

धनुषाको औरही खोलामा उत्खनन् रोक्न गएका दिलीप महतोको मनसायपूर्वक हत्या गरिएको धनुषा जिल्ला अदालतले ठहर गरेको छ । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले हत्या गरिएको ठहर गरेका छन्।वर्षौ देखि दिलिपका परिवार नयाईको पर्खाइमा दिन रात संघर्ष गर्दै आएका हुन् ।दिलीप हत्या प्रकरणको मुद्दामा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। अदालत स्रोतका अनुसार विपिनकुमार महतो र मुनिन्द्र […]
