दलित समाज उत्थान समितिले सिरहाको लहान र धनगढी नगरपालिकाको २ सय परिवारलाई गरे राहत वित्रण

जानकी खबर ।२४असोज,लहान।सम्बादाता – रामहृदय दलित समाज उत्थान समिति नेपालले सिरहाको लहान नगरपालिका र धनगढी नगरपालिकाको २ सय परिवारलाई राहत वित्रण गरेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ललितपुर नेपालको आर्थिक सहयोगमा दलित समाज उत्थान समिति नेपाले आईतवार संस्थाका कार्यकारी निर्देशक सुनिल ठाकुरको अध्यक्षतामा राहत वित्रण गरेको हो। कोभिड-१९ रोकथाम अन्तर्गत चामल ३० के जी, […]
