कसैप्रति भेदभाव नगरि तालिबानले महिलाहरु संग काँधमा काँध मिलाएर काम गर्ने-तालिबान प्रवक्ता

जानकी खबर ।२ भदौ, काठमाडौं ।अफगानिस्तान कब्जा गरेपछि तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ ।     तालिबानका प्रवक्तले  पहिलोपटक पत्रकार सम्मेलन गर्दै  कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको […]