मुख्यमन्त्री राउतले जितिया पर्वको अवसरमा गरे शुभकामना व्यक्त

जानकी खबर।११,असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।पुत्रको दीर्घायुको कामना गर्दै कठोर व्रत राख्ने सम्पुर्ण हिन्दु महिला लगायत प्रदेशवासिमा शुभकामना व्यक्त गर्दैमुख्यमन्त्री राउतले सवैको लागि सुख, शान्ति र प्रगतिको कामना गरेका हुन् ।यश पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बिदा पनि दिएको हो।