नेपालकालागि नेपाली पार्टी वाट जउनपा मेयर पदमा जितनरायण साहको उमेदवारी

जानकी खबर ।१५ वैशाख,जनकपुरधाम ।नेपालका लागि नेपाली पार्टी वाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जितनरायण साहले आफ्नो उमेदवारी दिनुभएको छ।उहाँको चुनाव चिन्ह शंख छाप हो।उहाँले जनकपुरमा तिब्र गतिले विकास कास र समुदायी बिधालयमा आवस्यक सुधारको लगि आफ्नो उमेदवारी दिनएको बताएका छन्।
