जनकपुरधामा गाँजाको १० वटा भारी पोका सहित एक युवाक पक्राउ

जानकी खबर ।१ भदौ,जनकपुरधाम ।जनकपुरधामा गाँजाको १० वटा भारी पोका सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  सोमबार जनकपुरधाममा पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपनगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन् ।  उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट १० वटा गाँजाको पोका सहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको […]