जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको छठौ दिन रिले अनशन जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज छठौ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।चुरे अभियानीहरुले सोमवार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।